NIMB Header 2
Nepal Life

महालक्ष्मी बैंक र एनआइसी एसिया क्यापिटलबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 Apr 03 16:54
महालक्ष्मी बैंक र एनआइसी एसिया क्यापिटलबीच सम्झौता
Sanima Reliance

काठमाडौं। महालक्ष्मी विकास बैंक र एनआइसी एसिया क्यापिटलबीच ग्राहकको लगानी योजनामा पहुँच बढाउन सम्झौता भएको छ।

Shikhar
NIMB

एनआइसी एसिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना एनआइसी एसिया डायनामिक डेप्ट फन्डको बैंकले वितरण एजेन्टको रुपमा काम गर्ने समझदारी भएको हो।

सम्झौतापछि लगानी अवसर थप विस्तार तथा विविधीकरण हुने लक्ष्य लिइएको बैंकले जनाएको छ। देशभर रहेका लगानीकर्ताको एनआइसी एसिया डायानामिक डेप्ट फन्डमा सहज पहुँच भई वित्तीय समावेशिताबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास बैंकको छ।

हाललाई यो सेवा दरबारमार्ग शाखामा उपलब्ध हुने र विस्तारै देशभरका शाखामार्फत सेवा दिइने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया