Nepal Life

यो नयाँ वर्षमा, सि.जी. एस.डि.ए.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

NMB Bank
  • BFIS News
  • 2024 Apr 05 15:59
यो नयाँ वर्षमा, सि.जी. एस.डि.ए.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना
United Ajod

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ । 

Shikhar
Nepal Life
NIMB

यस उपहार योजना अन्तर्गत सी.जी.एस.डि.ए.कोे नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरि ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सी.जी. एस.डि.ए.का उत्कृष्ट उत्पादनहरू जित्न सक्ने छन् भने बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सक्ने छन् । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सी.जी. एस.डि.ए.को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्ने छन् । 

यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले बिज्ञापनमा दिईएको क्यू आर कोडमा स्क्यान गरि आफ्नो बिवरणहरु भर्नु पर्नेछ ।यो योजना चैत्र २३, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया