Nepal Life

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

NMB Bank
  • BFIS News
  • 2024 Apr 07 09:01
इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर
United Ajod

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। आज सूचना प्रकाशित गर्दै लघुवित्तले केही संख्यामा कनिष्ठ सहायक (तालिमे) पदमा आवेदन माग गरेको हो।

Shikhar
Nepal Life
NIMB

उक्त पदमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ। शैक्षिक योग्यता कम्तिमा एसइई, प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाले दरखास्त पेश गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया