Nepal Life

धितोपत्र बोर्डको अध्यक्षमा कसले मार्ला बाजी?

NMB Bank
  • BFIS News
  • 2024 Apr 07 20:59
धितोपत्र बोर्डको अध्यक्षमा कसले मार्ला बाजी?
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पाँचजनाको नाम सिफारिस भएको छ। सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये अन्तिम ५ जनाको नाम सिफारिस गरेको हो।

Shikhar
Nepal Life
NIMB

अब सिफारिस भएका ५ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्नेछ। व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकन, शैक्षिक योग्यता र अन्तर्वार्ताको मूल्यांकनका आधारमा तीनजनाको नाम छनोट भइ मन्त्रिपरिषदमा पेस हुनेछ।

सिफारिस हुनेमा पाँचजनामा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोष प्रसाद श्रेष्ठ छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया