NIMB Header 2
Nepal Life

सिंगटी हाइड्रोको लिलामीमा राखिएको अवितरित हकप्रद शेयरको बोलकबोल खोलिँदै

National Life
  • BFIS News
  • 2024 Apr 09 07:50
सिंगटी हाइड्रोको लिलामीमा राखिएको अवितरित हकप्रद शेयरको बोलकबोल खोलिँदै
Sanima Reliance

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद शेयरको बोलकबोल (गोप्य शिल्ड टेण्डर) आज खोलिने भएको छ। कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो।

Shikhar
NIMB

आज नक्सालमा रहेको ग्रिन लिभ्स रेष्टुरेन्टमा बिहान ८ बजे बोलकबोल खोलिने भएको हो। कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १:१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेका उक्त संख्याका शेयर लिलामीमा राखेको थियो।

बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटलको फेसबुक लाइभमार्फत हेर्न सकिने छ ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया