NIMB Header 2
Nepal Life

हेली एभरेष्टले थप्यो दुईवटा हेलिकप्टर

National Life
  • BFIS News
  • 2024 Apr 09 12:45
हेली एभरेष्टले थप्यो दुईवटा हेलिकप्टर
Sanima Reliance

काठमाडौं । हेली एभरेष्टले एक वर्षमा दुईवटा नयाँ हेलिकप्टर भित्र्याएको छ। केही महिनाअघि एक र गत सोमबार एक गरी दुईवटा हेलिकप्टर भित्र्याएको हो।

Shikhar
NIMB

आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्दै हेलिकप्टर ल्याइएको कम्पनीका निर्देशक प्रनिश श्रेष्ठले जानकारी दिए। उनका अनुसार नयाँ हेलिकप्टरले १४ दिनभित्र उडान भर्नेछ।

हेली एभरेष्टले एएस ३५०, बिइ ए १२५ हेलिकप्टर भित्र्याएको हो। अब हेली एभरेष्टसँग ४ वटा हेलिकप्टर भएका छन्। आगामी एक वर्षमा अर्को एउटा हेलिकप्टर थप्ने तयारी रहेको श्रेष्ठले बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया