Nepal Life

बिहीबार ईदको सार्वजनिक बिदा

NMB Bank
  • BFIS News
  • 2024 Apr 10 14:00
बिहीबार ईदको सार्वजनिक बिदा
United Ajod

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद) का दिन सरकारले सार्वजनिक बिदा दिएको छ।

बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।

433916742_996524065385569_2968749301985910158_n-1712735564.jpg

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया