NIMB Header 2
Nepal Life

नागरिक लगानी कोषको नयाँ र परिष्कृत मोबाइल एप सञ्चालनमा

National Life
  • BFIS News
  • 2024 Apr 10 18:44
नागरिक लगानी कोषको नयाँ र परिष्कृत मोबाइल एप सञ्चालनमा
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले नयाँ मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोषले सिआइटी मोबाइल एप सञ्चालनमा ल्याएको हो।  कोषमा सहभागीहरूको सहजताको लागि नयाँ र परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याइएको कोषले जनाएको छ।

Shikhar
NIMB

नयाँ एप सार्वजनिक भएसँगै पुरानो एपमा दर्ता भएका सहभागीहरुको यूजरनेम र पासवर्ड परिवर्तन भएको र त्यसको जानकारी दर्ता भएको मोबाइल नम्बरमा पठाइसकिएको कोषले जानकारी दिएको छ।

यो मोबाइल एप एन्ड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिने कोषले जनाएको छ। यसभन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया