NIMB Header 2
Nepal Life

सांग्रिला बैंकको ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 Apr 12 09:16
सांग्रिला बैंकको ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो

Shikhar
NIMB

यो शेयर खरिदका लागि जो कोही व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। बैंकले यसअघि  संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो। तर, तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणलाई खुला गरेको हो।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ता खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया