Nepal Life

जनउत्थान सामुदायिक लघुवित्तको अध्यक्षमा डा. मानबहादुर

NMB Bank
  • BFIS News
  • 2024 Apr 14 17:07
जनउत्थान सामुदायिक लघुवित्तको अध्यक्षमा डा. मानबहादुर
United Ajod

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. मानबहादुर वीके नियुक्त भएका छन्। उनले आज पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन्।

Shikhar
Nepal Life
NIMB

सञ्चालक समितिको बैठकले समितिको अध्यक्षमा डा.मानबहादुर वीकेलाई सर्वसम्मत चयन गरेको थियो ।

संस्थाको चैत ३० गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट डा. मेग बहादुर विश्वकर्मा, यज्ञ विक्रमशाही र सर्वसाधारण समूहबाट हुमाकुमारी कुँवर थापा र गुरुराज बरुवाललाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया