NIMB Header 2
Nepal Life

बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने

Muktinath Bank
  • BFIS News
  • 2024 Jul 02 12:30
बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने
National Life

काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने भएको छ। यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ।

NIMB

यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्धले पोखराको दुईतर्फी टिकट उपहार स्वरूप दिनेछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया