२३ निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)
- BFIS News
- 2024 Jul 03 16:02
काठमाडौं । सरकारले देशभरिका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।
सार्वजनिक निर्माण कार्य प्रायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८०/०८१ का लागि २०८० चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेपछि उनीहरूको इजाजतपत्र स्वतः खारेज भएको हो ।
यी हुन् इजाजतपत्र खारेजीमा परेका निर्माण व्यवसायी-

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpeg)








प्रतिक्रिया