NIMB Header 2
Nepal Life

माछा मरेपछि साठी लाख बराबरको क्षति

Muktinath Bank
  • BFIS News
  • 2024 Jul 07 05:20
माछा मरेपछि साठी लाख बराबरको क्षति
National Life

कैलाली । धनगढी उपमहानगरपालिका-१४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा  सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ ।

NIMB

“ पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उनले भने, “माछा बढेर अहिले ठुला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासि कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।” उनका छ वटा माछा पोखरी छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया