Nepal Life

डान्सबार तथा दोहोरी साँझलाई काठमाडौं महानगरको चेतावनी - ३५ दिनभित्र कर बुझाउनुस् नत्र कारबाही हुन्छ

NMB Bank
  • BFIS News
  • 2024 Jul 09 08:33
डान्सबार तथा दोहोरी साँझलाई काठमाडौं महानगरको चेतावनी - ३५ दिनभित्र कर बुझाउनुस् नत्र कारबाही हुन्छ
United Ajod

काठमाडौं । काठमाडौं महानगरपालिकाले डान्सबार तथा दोहोरी क्लबहरूलाई कर बुझाउन निर्देशन दिएको छ।

Shikhar
Nepal Life
NIMB

महानगरपालिकाले मनोरञ्जनबापतको कर बुझाउन पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेका ४४ डान्सबार/दोहोरी साँझ तथा नाइट क्लबलाई ३५ दिनभित्र कर बुझाउन निर्देशन दिएको हो।

तोकिएको समयभित्र कर दाखिला नगरेमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ।

undefined

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया