Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता आधारभूत तालिम आयोजना गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 08:32
आइएमई लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता आधारभूत तालिम आयोजना गर्ने
National Life

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता आधारभूत तालिम आयोजना गर्ने भएको छ। कम्पनीले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको हो।  

Shikhar
NIMB

कम्पनीले चालू आव २०८१/८२ मा सञ्चालन गर्ने जीवन बीमा अभिकर्ता आधारभूत तालिमको बिस्तृत जानकारी आफ्नो आधिकारीक वेबसाइटमा राखेको जनाएको छ।

अभिकर्ता आधारभूत तालिम लिन इच्छुकको न्यूनतम शैक्षिक योग्यता एसएलसी/एसइई उत्तिर्ण हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ। तालिम लिन इच्छुकले आफूलाई पायक पर्ने नजिकको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया