Nepal Life

मातृभूमि लघुवित्तले माग्यो सिइओ, यस्ता छन् आवश्यक योग्यता

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 08:53
मातृभूमि लघुवित्तले माग्यो सिइओ, यस्ता छन् आवश्यक योग्यता
United Ajod

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि विज्ञापन आह्वान गरेको छ। खुला प्रतिस्पर्धाबाट छनौट गर्न लघुवित्तले विज्ञापन आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

इच्छुक योग्य व्यक्तिले आवश्यक कागजातसहित साउन ९ गतेभित्र दरखास्त आवेदन दिन सक्नेछन्।

विज्ञापन-

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया