Nepal Life

द्वारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 16:06
द्वारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन
United Ajod

काठमाडौं । काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालिक अम्बिका श्रेष्ठको निधन भएको छ।

Shikhar
Nepal Life
NIMB

निमोनिया र बाथरोगबाट पीडित उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षको उमेरमा आज निधन भएको हो।

सन् १९९१ मा श्रीमानको निधन भएपछि उनले सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले श्रीमानको मृत्युपछि द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन्। उनका दुई छोरी छन्। श्रीमान र छोराको निधन भइसकेको थियो।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया