NIMB Header 2
Nepal Life

गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Jul 19 08:18
गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

उक्त मितिभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया