NIMB Header 2
Nepal Life

सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी प्राइम कमर्सियलको संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Jul 19 09:06
सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी प्राइम कमर्सियलको संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री खुला गरेको छ। बैंकले बिक्रीका लागि राखिएको सेयर संख्या भने खुलाएको छैन। यसमा सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन्।

Shikhar
NIMB

सेयर खरिद गर्न इच्छुक सर्वसाधारण तथा संघसंस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया