Nepal Life

आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति किन रोक्न बाध्य भयो राष्ट्र बैंक?

NMB Bank
  • BFIS News
  • 2024 Jul 19 10:21
आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति किन रोक्न बाध्य भयो राष्ट्र बैंक?
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आएर आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक नगर्ने जनाएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने नै भनेर आज बिहान ८ बजे बैंकले सञ्चालक समिति बैठकसमेत बोलाएको थियो।

Shikhar
Nepal Life
NIMB

तर, तयारी नपुगेको भन्दै राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने जनाएको स्रोतले जानकारी दिएको छ।

मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको जनाइए पनि सरकारको आदेशमा रोकिएको हुनसक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिमा आवश्यक हेरफेर र छलफल गर्ने भनेपछि रोकिएको हुनसक्ने स्रोतले जानकारी दिएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया