Nepal Life

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु, क्याप्टेनको उपचार जारी (नामावलीसहित)

NMB Bank
  • BFIS News
  • 2024 Jul 24 13:03
सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु,  क्याप्टेनको उपचार जारी (नामावलीसहित)
United Ajod
Shikhar
Nepal Life
NIMB

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एकजना घाइतेको उपचार भइरहेको जनाएको छ। उपचार भइरहेकामा क्याप्टेन मनिष शाक्य रहेका छन्। उनको उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ।

विमानमा १९ जना सवार रहेको बताइएको छ। दुईजना चालक दलका सदस्य रहेका थिए भने १७ जना प्राविधिक रहेका थिए। १७ मध्ये एकजना विदेशीसमेत रहेका छन्।

शवहरु महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया