Nepal Life

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Jul 29 11:29
आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँले बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो।  

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया