Nepal Life

अमेरिकामा एक नेपालीको गोली प्रहार गरी हत्या

NMB Bank
  • BFIS News
  • 2024 Jul 29 11:42
अमेरिकामा एक नेपालीको गोली प्रहार गरी हत्या
United Ajod

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एक नेपालीको गोली हानेर हत्या गरिएको छ। मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको बताइएको छ।

Shikhar
Nepal Life
NIMB

वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे। घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ।

बन्दुक बोकेर आएका दुई पुरुषले उनीमाथि गोली प्रहार गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया