Nepal Life

शुभलक्ष्मी फण्डले ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने, बुक क्लोज कहिले?

NMB Bank
  • BFIS News
  • 2024 Jul 30 10:26
शुभलक्ष्मी फण्डले ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने, बुक क्लोज कहिले?
United Ajod

काठमाडौं । शुभलक्ष्मी फण्डले ७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट करसहित ७ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले साउन १५ गते बुक क्लोज गर्ने निर्णयसमेत गरेको छ। यसका आधारमा साउन १४ गतेसम्म कायम सेयरधनीले मात्रै प्रतिफल प्राप्त गर्न सक्नेछन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया