Nepal Life

श्री एयरलाइन्सकी एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

NMB Bank
  • BFIS News
  • 2024 Jul 31 14:32
श्री एयरलाइन्सकी एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
United Ajod

काठमाडौं । श्री एयरलाइन्सकी एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट मंगलबार उडेको जहाज धनगढीमा अवतरण भएपछि दुर्व्यवहार गर्ने शिवराज ओझालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ। उनले सुरुमा एयरहोस्टेससँग र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया