Nepal Life

नेपाल टेलिकमको सेवा चार घण्टा प्रभावित हुनसक्ने

NMB Bank
  • BFIS News
  • 2024 Aug 01 13:40
नेपाल टेलिकमको सेवा चार घण्टा प्रभावित हुनसक्ने
United Ajod

काठमाडौं। नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा  प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ। ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाएको छ। उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ।

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया