Nepal Life

समाज लघुवित्तले बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Aug 02 09:16
समाज लघुवित्तले बोलायो विशेष साधारण सभा
United Ajod

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ। लघुवित्त सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले साउन ३२ गते विशेष साधारण सभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

सभाले लघुवित्त संस्थापना ताका राखिएको जारी पूँजी बोनस सेयरको लागी अपुग भएकोले सो पूँजीलाई परिवर्तन गरी जारी पूँजी ४ करोड रुपैयाँ कायम गर्ने र स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा प्रयोजनार्थ साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया