आगामी आइतबार काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा
- BFIS News
- 2024 Aug 02 15:07
काठमाडौं । सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते काठमाडौं, भक्तपुर र ललितपुरमामा बिदा दिने निर्णय गरेको हो।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)


.jpeg)


प्रतिक्रिया