आज सेयर बजार बन्द रहने
- BFIS News
- 2024 Aug 04 08:09
काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। त्यसकारण सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द हुने भएका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया