Nepal Life

फेरि बनायो सुनले उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 12:34
फेरि बनायो  सुनले उच्च मूल्यको रेकर्ड, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । सुनको मूल्यले फेरि उच्च मूल्यको रेकर्ड बनाएको छ। सुनको मूल्य आज अहिलेसम्मकै महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य एक लाख ५० हजार तोकेको छ।

Shikhar
Nepal Life
NIMB

गत शुक्रबार एक लाख ४९ हजार ९०० रूपैयाँ पुगेको थियो। आइतबार दुई सय रूपैयाँ घटेर एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

सोमबार भने तोलामा ३०० रूपैयाँले बढेर एक लाख ५० हजार रूपैयाँ पुगेको छ।

सोमबार चाँदी एक हजार ७८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया