Nepal Life

ग्रामीण विकास लघुवित्तमा जागिरको अवसर, माग्यो ८५ कर्मचारी

NMB Bank
  • BFIS News
  • 2024 Aug 07 08:36
ग्रामीण विकास लघुवित्तमा जागिरको अवसर, माग्यो ८५ कर्मचारी
United Ajod

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ८५ कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले कनिष्ठ चालक पदको प्राविधिक सेवामा ५ जना र कनिष्ठ सहयोगी पदको प्रशासन सेवामा ८० जना माग गरेको छ। यसमा एसइई उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन्।

योग्य तथा इच्छुक व्यक्तिले २५ दिनभित्र दरखास्त फाराम बुझाउनु पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया