NIMB Header 2
Nepal Life

कामना सेवा विकास बैंकको १ लाख ६ हजारबढी कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Aug 08 09:17
कामना सेवा विकास बैंकको १ लाख ६ हजारबढी कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं। कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Shikhar
NIMB

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया