Nepal Life

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Oct 02 11:41
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांश घोषणा
United Ajod

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांशको प्रस्ताव गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैठकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ।  

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट वितरण्ण गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया