NIMB Header 2
Nepal Life

आजसम्म कायम शेयरधनीहरुले एलआइसी नेपालको ८८.४५ प्रतिशत हकप्रद शेयर पाउने

National Life
  • BFIS News
  • 2024 Oct 24 07:29
आजसम्म कायम शेयरधनीहरुले एलआइसी नेपालको ८८.४५ प्रतिशत हकप्रद शेयर पाउने
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले घोषणा गरेको ८८.४५ प्रतिशत हकप्रद शेयर आजसम्म कायम शेयरधनीले मात्रै पाउने छन् । अर्थात आजसम्म शेयर शेयर खरिद गर्नेले उक्त हकप्रद शेयरमा आवेदन दिने पाउने छन् । 

Shikhar
NIMB

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि भोलि कात्तिक ९ गते बुक क्लोज गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको एक बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले असोज १४ गते अनुमति दिएको थियो।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले एक वर्ष भन्दा लामो समयदेखि प्रकृयाँ अगाडी बढाए पनि धितोपत्र बोर्डका कारण निष्काशनमा ढिलाइ भएको हो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार