Nepal Life

नविल इन्भेष्टमेन्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 21:58
नविल इन्भेष्टमेन्ट बैंकिङको अध्यक्षमा मनोज कुमार ज्ञवाली नियुक्त
Sanima Reliance

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैंकिङको अध्यक्ष पदमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । नविल बैंकको सहायक कम्पनीको रुपमा स्थापिन नविल इन्भेष्टमेन्टमा बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली यहि कार्तिक ११ गतेदेखि लागु हुने गरि अध्यक्ष पदमा नियुक्त गरेको हो । 

NIMB

ICAI बाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिंग क्षेत्रमा २ दशक भन्दा लामो विभिन्न अनुभव रहेको छ । जलविद्युत क्षेत्रमा एक वर्षको अनुभव भएका ज्ञवाली एक कुशल अनुभवि बैकर हुन् ।

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । मौद्रिक नीति र आर्थिक प्रवृत्तिहरुको गहिरो बुझाई रहेको उहाको कार्यकायलमा यस कम्पनीलाई नयाँ उचाईमा पु¥याउन सफल हुनुहुनेछ भन्ने अपेक्षा कम्पनीको रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया