Nepal Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो ३८ औं वार्षिक साधारणसभा, मंसिर ५ गतेसम्म कायम शेयरधनीले २५.५ % लाभांश पाउने

NMB Bank
  • BFIS News
  • 2024 Nov 19 10:26
स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो ३८ औं वार्षिक साधारणसभा, मंसिर ५ गतेसम्म कायम शेयरधनीले २५.५ % लाभांश पाउने
United Ajod

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आगामी मंसिर २५ गते ३८ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले मंसिर २५ गते विहान ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा डाकेको छ । 

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ। यस अनुसार मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया