नेपाल धितोपत्र बोर्डको अध्यक्षका प्रत्यासी अधिकारी प्रवक्ताबाट हटे, नयाँ जिम्मेवारी घिमिरेलाई
- BFIS News
- 2024 Nov 29 12:09
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका प्रत्यासी डा. नवराज अधिकारी प्रवक्ताको जिम्मेवारीबाट हटेका छन् । उनि हटे सँगै प्रवक्ताको जिम्मेवारी निरञ्जय घिमिरेले प्राप्त गरेका छन्।
बोर्डका उपकार्यकारी निर्देशक रहेका घिमिरेलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको हो। बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले २०८१ मंसिर १३ गतेदेखि लागू हुने गरी घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी मिति असार १७ गतेदेखि प्रवक्ताको भूमिकामा थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)





.jpg)


.jpeg)


प्रतिक्रिया