रिलायबल नेपालको सहायक कम्पनी रिलायबल मर्चेन्टले एक अर्बको म्युचुअल फण्ड निष्काशनका लागि बोर्डमा दियो निवेदन
- BFIS News
 - 2024 Dec 08 19:01
 
                    
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी रिलाबयल नेपाल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
यस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ले १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यो बन्दमुखी योजना हो ।
_1733663842.png)
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया