Nepal Life

भाटभटेनी सहित तीन मनी ट्रान्सफर कम्पनीको लाइसेन्स खारेज, भुक्तानी लिन बाँकीलाई ३५ दिन भित्र जानकारी दिन आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Dec 27 10:43
भाटभटेनी सहित तीन मनी ट्रान्सफर कम्पनीको लाइसेन्स खारेज, भुक्तानी लिन बाँकीलाई ३५ दिन भित्र जानकारी दिन आह्वान
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै पटक भाटभटेनी मनी ट्रान्सफर प्राली, मोर्डन रेमिट्यान्स प्राली र नमस्ते रेमिट इन्टरनेशनल प्रालीको इजाजतपत्र खारेज गरेको छ । 

 

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली २०७९ को विनयम १३ को उप विनियम ५ बमोजिम खारेज हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । खारेज सँगै सम्बन्धित विप्रेषण कम्पनी सँग कुनै व्यक्ति वा संघ संस्थाले लेनदेन रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा सम्पर्क गर्न समेत सूचीत गरिएको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सम्बन्धित रेमिट्यान्स कम्पनीको जमानत रकम फुकुवा गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया