NIMB Header 2
Nepal Life

प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा, दशैको मुखैमा ९.५० प्रतिशत नगद

National Life
  • BFIS News
  • 2023 Sep 12 11:02
प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा, दशैको मुखैमा ९.५० प्रतिशत नगद
Sanima Reliance

काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ले लाभांश घोषणा घोषणा गरेको छ।

Shikhar
NIMB

योजना व्यवस्थापक प्रभु क्यापिटलको सोमबार बेलुका बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा गरेको हो।

यो योजनाका इकाइधनीहरुलाई ९.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रभु क्यापिटलले गरेको छ। लाभांश वितरणार्थ बुक क्लोजको मिति भने निकट भविष्यमा तय गरिने क्यापिलले जनाएको छ। यो योजनाको कोष प्रवर्द्धकमा प्रभु बैंक रहेको छ। इकाइधनीहरुले दशै अगाडी नै नगद लाभांश प्राप्त गर्ने छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया