NIMB Header 2
Nepal Life

सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा, राष्ट्रिय सम्मान दिने मन्त्रिपरिषदको निर्णय

National Life
  • BFIS News
  • 2023 Sep 12 11:14
सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा, राष्ट्रिय सम्मान दिने मन्त्रिपरिषदको निर्णय
Sanima Reliance

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

Shikhar
NIMB

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सम्मानसहित अनत्येष्टी गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

नेम्वाङको आज बिहान निधन भएको हो। नेम्वाङको शव श्रद्धाञ्जालीका लागि हाल पार्टी कार्यालय च्यासल लग्ने तयारी भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया