NIMB Header 2
Nepal Life

बढ्याे पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य, कतिसम्म बढाउने सरकार पेट्रोलियम पदार्थको मूल्य ?

National Life
  • BFIS News
  • 2023 Sep 15 21:57
बढ्याे पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य, कतिसम्म बढाउने सरकार पेट्रोलियम पदार्थको मूल्य ?
Sanima Reliance

काठमाडाैं- नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य बढाएकाे छ। शनिबारदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य रू एक तथा डिजेल र मट्टीतेलकाे मूल्य तीन रूपैयाँले बढाएकाे छ।

Shikhar
NIMB

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य बढेर आएसँगै मूल्य समायाेजन गरिएकाे निगमले जनाएकाे छ। सर्वाधिक मुनाफा आर्जन गर्ने नेपाल आयल निगमले स्वचालित मूल्यका नाममा जनतालाई सेकिरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । कति बढाउने सरकार पेट्रोलियम पदार्थको मूल्य? अब अति भयो कि? भन्ने किसिमका आवाज बाहिर आउन थालेको हो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया