काठमाडौंमा कर्फ्यू लागू
- BFIS News
- 2025 Sep Mon 12:37
.jpeg)
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका केही क्षेत्रमा कर्फ्यू लागू गरेको छ।
प्रशासनले बानेश्वचोकदेखि बिजुलीबजार, तीनकुनेचोक, आरआर क्याम्पस र संखमूलचोकसम्म कर्फ्यू आदेश जारी गरेको छ।
कर्फ्यू अवधि र पालनाबारे थप विवरण भने प्रशासनले सार्वजनिक गर्ने बताइएको छ।
प्रतिक्रिया