Nepal Life

बझाङमा भुकम्पमा परेर एक महिलाको मृत्यु

NMB Bank
  • BFIS News
  • 2023 Oct 04 05:04
बझाङमा भुकम्पमा परेर एक महिलाको मृत्यु
United Ajod

धनगढी – बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीको भनाइ छ।

Shikhar
Nepal Life
NIMB

उनी बाटोमा हिँडिरहेका बेला भूकम्पले पहिरो आएपछि च्यापिएको बताइएको छ। त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया