Nepal Life

यि हुन् मर्जर पछि लक्ष्मी सनराइज बैंकका सबैभन्दा ठुला ३६ लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2024 Jan 11 07:44
यि हुन् मर्जर पछि लक्ष्मी सनराइज बैंकका सबैभन्दा ठुला ३६ लगानीकर्ता
United Ajod

काठमाडौं । लक्ष्मी सनराइज बैंकमा साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्जर पछि ०.५ प्रतिशत भन्दा धेरै शेयर होल्डिङ गर्ने लगानीकर्ताको संख्या ३६ पुगेको छ ।

 

Shikhar
Nepal Life
NIMB

बैंकको सबैभन्दा धेरै शेयर लक्ष्मी क्रप नेपालको ७.७८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड रहेको छ । यसमा दोस्रो ठुलो शेयर पूँजी नागरिक लगानीकोषको ४.६३ प्रतिशत छ । तेस्रो ठुलो लगानीकर्ता सारिका खेतानको ४.१७ प्रतिशत छ ।

त्यस्तै स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतिलाल दुगडको २.७७ प्रतिशत, मालचन्द्र दुगडको २.४० प्रतिशत, रतन लाल संघईकफ २.३९ प्रतिशत, गोपि कृष्ण सिकरियाको २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत, हिमालयन एक्जीम प्रालिको १.९३ प्रतिशत, कैलाश चन्द्र गोयलको १.९७ प्रतिशत, श्रवण कुमार गोयलको १.६१ प्रतिशत, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत, एमसिटी इन्भेष्टमेन्टको १.२८ प्रतिशत, बच्छराज तातेडको १.१५ प्रतिशत लगानी रहेको छ । कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनीको ०.९१ प्रतिशत लगानी छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया