Nepal Life

जीवन बीमा अभिकर्ताको परीक्षा आजदेखि

NMB Bank
  • BFIS News
  • 2024 Mar 03 08:38
जीवन बीमा अभिकर्ताको परीक्षा आजदेखि
United Ajod
Shikhar
Nepal Life
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लिने जीवन बीमा अभिकर्ताको परीक्षा आज (आइतबार) देखि सुरू हुँदैछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भएकाले बीमा अभिकर्ताको अनलाइन परीक्षा आजदेखि २४ गतेसम्म  सञ्चालन हुन लागेको हो।

null

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया