Nepal Life

प्रभु इन्स्योरेन्सले लाभांश वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Mar 05 08:27
प्रभु इन्स्योरेन्सले लाभांश वितरण गर्ने
United Ajod

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण गर्ने भएको छ। फागुन २० गते बसेको संचालक समितिको बैठकले लाभांश वितरणको निर्णय गरेको हो ।

Shikhar
Nepal Life
NIMB

गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश दिइने लिमिटेडले जनाएको छ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा पाँच प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया