Nepal Life

नेशनल लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी, बीमित तामाङको परिवारले पायो १४ लाख

NMB Bank
  • BFIS News
  • 2024 Mar 19 18:35
नेशनल लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी, बीमित तामाङको परिवारले पायो १४ लाख
United Ajod

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको पर्सा शाखाले बीमित प्रेम बहादुर तामाङको परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीबाट वैदेशिक रोजगार अन्तर्गतको बीमा गराएका खैरहना नगरपालिका ११, चितवन बस्ने ४८ वर्षको स्व. प्रेम बहादुर तामाङ को साउदी अरबमा वैदेशिक रोजगार को क्रममा असामयिक निधन हुन गएको थियो । कम्पनीले बीमित तामाङको श्रीमति बिमला तामाङलाई १४ लाख रुपैयाँकोको चेक हस्तान्तरण गरेको छ । 

कमाउने घरमुलिकाे निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दाबी रकमले ठुलाे राहत पुगेकाे भन्दै बीमित तामाङको श्रीमतिले जीवन विमा अनिवार्य गराउनु पर्ने बताएकी छिन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया