Nepal Life

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 May 06 08:05
गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?
United Ajod


काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ९ लाख ५२ हजार ९००.५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।  

Shikhar
Nepal Life
NIMB

बैंकले कुल शेयरमध्ये ५ लाख २५ हजार ९१०.२१ कित्ता संस्थापक शेयर सवैका लागि बिक्रीमा राखेको छ। यो शेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।  

त्यस्तै बैंकले कुल शेयरमध्ये ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बैंकका हाल कायम संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको छ। यो शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया