Nepal Life

मासिक शुल्क नतिरेपछि ब्रोकर नम्बर ९२ को टिएमएस बन्द

NMB Bank
  • BFIS News
  • 2024 May 06 12:45
मासिक शुल्क नतिरेपछि ब्रोकर नम्बर ९२ को टिएमएस बन्द
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ब्रोकर नम्बर ९२ को टिएमएस(ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरिदिएको छ। मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेका कारण उक्त ब्रोकर कम्पनीको टिएमएस बन्द गरिदिएको हो।

Shikhar
Nepal Life
NIMB

टिएमएस बन्द भए सँगै लगानकर्ताहरु कारोबार गर्नबाट बञ्चित भएका छन् । यसरी कारोबार बन्द गर्दा पनि उक्त ब्रोकर नेप्सेको सम्पर्कमा पुगेको छैन । ब्रोकरहरुले नेप्सेको टिएमएस सञ्चालन गरेबापत नियमित रुपमा शुल्क भुक्तानी गर्नु पर्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया